• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: मेरो सपना

श्रीमानः हिजो मेरो सपनामा एउटी केटी आएकी थिई… असाध्यै राम्री थिई ।

श्रीमतीः एक्लै आएकी थिई होली हैन ?

श्रीमानः तिमीलाई कसरी थाहा भयो ?

श्रीमतीः उसको बुढो चैं मेरो सपनामा आथ्यो ।